रोनाल्डोको जर्जिनासँग १० बर्ष पछि बिबाह, रोजे गृह नगर
rajdhanidaily.com · Mon Aug 03 10:59:52 GMT 2026

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको बहुप्रतिक्षित विवाह अन्ततः नजिकिँदै गरेको देखिन्छ । विभिन्न समाचारहरूका अनुसार यो जोडीले पोर्चुगलको मदेइरा टापुमा विवाह गर्ने योजना बनाइरहेका छन्, जहाँ यी फुटबल हस्तीको जन्म र हुर्काइ भएको थियो।
यद्यपि रोनाल्डो वा जर्जिना कसैले पनि विवाहको मिति वा स्थान’bout आधिकारिक रूपमा पुष्टि गरेका छैनन् तर बेलायती सञ्चारमाध्यमहरूका अनुसार यो समारोह ८ अगस्टमा हुने अनुमान गरिएको छ। यस अनुमानले खेलकुद र मनोरञ्जनको दुनियाँमा ठूलो चर्चा पाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)