भारतीय सर्वोच्च अदालतमा अब प्रधानन्यायाधीशसहित ३८ न्यायाधीश हुने
ratopati.com · Mon Aug 03 11:32:52 GMT 2026

नयाँ दिल्ली । भारतीय सर्वोच्च अदालतमा अब प्रधानन्यायाधीशसहित न्यायाधीशको सङ्ख्या ३४ बाट बढेर ३८ पुग्ने भएको छ।
सर्वोच्च अदालतमा न्यायाधीशको सङ्ख्या बढाउन ल्याइएको विधेयक बिनाकुनै छलफल पारित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)