नेपाल राष्ट्र बैंक संशोधन विधेयकमा के-के भयो परिमार्जन ?
ratopati.com · Mon Aug 03 11:41:24 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्को अर्थ समितिको बैठकले विचाराधीन विधेयकका विभिन्न आठ वटा दफाहरूमाथि छलफल गरी परिमार्जनसहित पारित गरेको छ।
सोमबार बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि भएको दफावार छलफलपछि विधेयकका दफा १ देखि ८ सम्मका प्रावधानहरूमा सहमति जुटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)