हामी राष्ट्रिय राजनीतिको मूलधारबाट टाढिने अवस्थामा छौँ : शंकर पोखरेल
ratopati.com · Mon Aug 03 12:08:46 GMT 2026

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा पुगेको बताएका छन्।
सोमबार २४औँ बोत्ले स्मृतिका अवसरमा काठमाडौँमा भएको विचार गोष्ठीमा बोल्दै महासचिव पोखरेलले कम्युनिस्ट आन्दोलनप्रति युवाहरू आकर्षित हुन नसक्दा यस्तो अवस्थामा पुगेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)