उद्योगी प्रकाश मुण्दडाको निवासमा छापा मारिएकोप्रति आपत्ति
ratopati.com · Mon Aug 03 11:42:34 GMT 2026

विराटनगर। नेपाल उद्योग परिसंघ (सीआइएन) कोशी प्रदेशले विराटनगरका प्रतिष्ठित व्यवसायी एवं औद्योगिक घराना देवराज ग्रुपका सञ्चालक प्रकाश मुण्दडाको निजी निवासमा प्रहरीले गरेको छापाप्रति आपत्ति जनाएको छ ।
परिसंघले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिहानैदेखि ठुलो संख्यामा प्रहरी परिचालन गरी करिब साढे पाँच घण्टासम्म मुण्दडाको निवास र कार्यालयमा गरिएको खानतलासीको कडा शब्दमा भर्त्सना गरेको हो । मुण्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)