सलिकोद्वारा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
corporatenepal.com · Mon Aug 03 10:16:14 GMT 2026

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी क्लब अफ हिमालयन गल्फर्स सँगको सहकार्यमा आइतबार नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
शिक्षा तथा सामाजिक उत्थानमा योगदान पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यको विशेष उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)