मधेश घटनाबारे सांसद श्रेष्ठको प्रश्न– राज्यले समयमै तनाव आकलन गर्न सक्यो ?
onlinekhabar.com · Mon Aug 03 10:19:55 GMT 2026

१८ साउन, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद किरणबाबु श्रेष्ठले मुलुकमा बढ्दै गएको हिंसात्मक गतिविधि र सामाजिक सद्भावमा आउन सक्ने चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सहिष्णुता र विधिको शासन कायम हुनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)