भुटानी शरणार्थीले नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने
onlinekhabar.com · Mon Aug 03 11:44:14 GMT 2026

१८ साउन, काठमाडौं । सर्वोच्च अदालतले नेपालमा शरणार्थीका रूपमा बसोबास गरिरहेका भुटानी शरणार्थीलाई कानुनी प्रक्रियाअनुसार मिर्गौला प्रत्यारोपण गर्नबाट रोक्न नमिल्ने परमादेश दिएको छ ।
सोमबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो परमादेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)