मधेशमा हिन्दुवादी र सरकारबीच भएको भनिएको सहमतिमाथि एमाले महासचिवको प्रश्न
himalpress.com · Mon Aug 03 04:27:03 GMT 2026

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र धनुषालगायत तराईका विभिन्न स्थानमा धार्मिक तनावसँग जोडिएका हिंसात्मक घटनापछि भएको आन्दोलन तथा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको वार्ताप्रति प्रश्न उठाएका छन्।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै, ‘आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त?’ भन्दै प्रश्न गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)