भदौबाट आन्दोलनमा उत्रने शिक्षक महासंघको निर्णय, मिति तोक्न बाँकी
himalpress.com · Mon Aug 03 05:41:57 GMT 2026

काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न र सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गराउन भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ।
आइतबार काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट चरणबद्ध आन्दोलन गर्ने प्रस्ताव पारित गरेको हो। आन्दोलनको मिति र कार्यक्रम भने महासंघको विस्तारित कार्यालय बैठकले तय गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)