सुनकोशीमा कार खस्दा बेपत्ता हुनेमध्ये एक एमाले नेता
setopati.com · Mon Aug 03 12:11:33 GMT 2026

सिन्धुलीस्थित सुनकोशी नदीमा बेपत्ता हुनेमध्ये एक जना एमाले नेता रहेको खुलेको छ।
फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार एउटा कार सुनकोशी नदीमा खसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)