साउनमा किन खानु हुँदैन कढी ? यस्ता छन् वैज्ञानिक कारण
kalakarmi.com · Mon Aug 03 11:55:16 GMT 2026

काठमाडौं- साउन महिना प्रारम्भ भएसँगै धार्मिक आस्था, व्रत–उपवास र खानपानसँग सम्बन्धित परम्पराहरू पनि व्यापक रूपमा पालना गरिन्छ । यिनै परम्परामध्ये धेरै घरमा साउनभरि कढी (दही र बेसनबाट बनाइने परिकार) नखान वा कम खान सल्लाह दिने चलन छ ।
धेरैले यसलाई धार्मिक नियमका रूपमा मान्ने गरे पनि स्वास्थ्य विज्ञहरूका अनुसार यसको पछाडि मौसम र स्वास्थ्यसँग सम्बन्धित केही वैज्ञानिक कारण पनि रहेका छन् । विशेषज्ञहरूका अनुसार साउन अर्थात् वर्षायाममा वातावरणमा अत्यधिक चिस्यान, तापक्रममा उतारचढाव र ब्याक्टेरियाको सक्रियता बढ्ने भएकाले पाचन प्रणाली अन्य मौसमको तुलनामा केही कमजोर हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)