सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्षहरू खिमबहादुर सावद, पदमसिं सावद, हर्कबहादुर बुढासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)