धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य
nepalviews.com · Mon Aug 03 04:53:29 GMT 2026

धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै आन्दोलनरतपक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएकाले निषेधाज्ञा हटाउने निर्णय गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)