डोको च्यालेन्ज : २० लिटर पानी बोकेर लाङटाङ राष्ट्रिय निकुञ्जको यात्रा
nepalviews.com · Mon Aug 03 10:19:47 GMT 2026

काठमाडौं । बिमिरी फाउन्डेसनले आफ्नो च्यानलमार्फत बहुप्रतिक्षित ‘डोको च्यालेन्ज’ को पहिलो भाग सार्वजनिक गरेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको कठिन र जोखिमपूर्ण भूभागमा डोकोमा २० लिटर पानी बोकेर इयान पानीवालाले गरेको २९ किलोमिटर लामो साहसिक यात्रालाई यस वृत्तचित्रमा देखाइएको छ । यसले नेपालका पहाडी र हिमाली क्षेत्रमा हुने खानेपानी अभावको यथार्थ कथालाई उजार गर्न खोजेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)