मनाङमा मर्स्याङ्दी नदीमाथि बेलिब्रिज बन्यो, नार्पाभूमिका बासिन्दालाई सहज
ekantipur.com · Mon Aug 03 10:42:56 GMT 2026

मनाङमा मर्स्याङ्दी नदीमाथि बेलिब्रिज बन्यो, नार्पाभूमिका बासिन्दालाई सहज
५४.५ मिटर लामो र ४ मिटर चौडाइको बेलिब्रिज उद्घाटनसँगै नार्पाभूमि गाउँपालिका सडक सञ्जालमा जोडिएर यातायात, व्यापार र सेवा प्रवाहमा सहजता आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)