रेलको ठक्करबाट रोमानियामा २ नेपालीको मृत्यु
ekantipur.com · Mon Aug 03 09:48:53 GMT 2026

रेलको ठक्करबाट रोमानियामा २ नेपालीको मृत्यु
चिमिएई सडक क्षेत्रस्थित रेलमार्गमा हिँडिरहेका बेला बिहानको समयमा उनीहरुलाई रेलले ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)