गण्डकीमा गाँजा विधेयक प्रदेश प्रमुख भट्टले गरे प्रमाणीकरण
ekantipur.com · Mon Aug 03 11:46:03 GMT 2026

गण्डकीमा गाँजा विधेयक प्रदेश प्रमुख भट्टले गरे प्रमाणीकरण
प्रदेश प्रमुख डिल्लीराज भट्टले 'औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' सोमबार प्रमाणीकरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)