देशभरका बालसुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्न सर्वोच्चको आदेश
ekantipur.com · Mon Aug 03 11:55:47 GMT 2026

देशभरका बालसुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्न सर्वोच्चको आदेश
पुष्प दंगालले दायर गरेको रिटमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको इजलासले बालसुधार गृह सानोथिमि भक्तपुरको मात्र प्रतिवेदन प्राप्त भएकोले अन्यमा पनि गराउन आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)