मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पछिल्लो समय विकसित घटनाक्रम र जनजीविकाका सवालमा सरकार गैरजिम्मेवार [भिडियो]

hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद सम्झना देवकोटाले मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम र जनजीविकाका सवालमा सरकार पूर्णतः गैरजिम्मेवार बनेको आरोप लगाएकी छन्।

सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले साम्प्रदायिक सद्भाव, सीमा सुरक्षा र जनसरोकारका विषयमा सरकार गम्भीर बन्न नसकेको भन्दै आलोचना गरिन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)