मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद्को घाउ निको नहुँदै अर्को बाढीपहिरो, पाँचथरमा उस्तै त्रास

arthadabali.com · Sun Oct 04 06:29:20 GMT 2026

पाँचथर / याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठूलो क्षति भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)