कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने
khabarhub.com · Sun Oct 04 06:26:44 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत उपस्थित नहुने भएका छन् ।
कांग्रेसको १५औं महाधिवेशन २ बजेबाट खुल्ला मञ्चमा हुँदैछ । आफू आफ्नै महाधिवेशनका कारण वीरगन्जमा रहेकाले कांग्रेसको महाधिवेशनमा सहभागी हुन नसकेको जानकारी राउतले खबरहबलाई दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)