सरकारविरुद्ध किन आगो ओकल्दैछन् महासंघका अध्यक्ष श्रेष्ठ
ratopati.com · Sun Oct 04 06:34:25 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठसँग सरकार असन्तुष्ट रहेको पाइएको छ । महासंघको नेतृत्व सम्हाल्दै २०८३ वैशाख २४ गते अध्यक्ष श्रेष्ठले सरकारसँग सहकार्यको हात बढाउने प्रतिबद्धता जनाएका थिए ।
उनले नयाँ सरकारसँग नजिक रहेर काम गर्ने बताएका थिए । निजी क्षेत्रलाई सरकारको साक्षीमात्र नभई सक्रिय सहकार्यकर्ता बनाउने, लगानीको वातावरण बनाउने र व्यवसायीको मनोबल उठाउने उनको दाबी थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)