५ प्रतिशतको विवाद : आधारभूत सेयरधनी को हो, सेबोनको निर्देशन कसलाई लागू हुन्छ ?
arthasansar.com · Sun Oct 04 06:34:32 GMT 2026

नेपालको सेयर बजारमा अहिले एउटा यस्तो विषयले बहस चर्काएको छ, जसको असर एउटा लगानीकर्ताको सेयर बिक्रीमा मात्र सीमित छैन। यसले बजारको पारदर्शिता, ठूला लगानीकर्ताको व्यवहार, दोस्रो बजारको तरलता र नियामकीय स्पष्टतामाथि नै प्रश्न उठाएको छ।
हाल बहसको केन्द्रमा छ—‘आधारभूत सेयरधनी’।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)