मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साढे पाँच अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी

gorkhapatraonline.com · Sun Apr 07 00:30:39 UTC 2024

काठमाडौँ, चैत २५ गते ।

मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा सुधार आएको छ । चालु आवको सुरुदेखि नै मुलुकमा भित्रिने लगानी क्रमिक रूपमा सुधार हुँदै गएको हो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)