‘गुण्डा नाईके’ राधे भण्डारी पक्राउ
newsofnepal.com · Wed Oct 19 01:01:32 GMT 2022
धादिङ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बिच बजारमा तरबार प्रहारबाट एक युवा घाइते भएका छन् । बाटोमा बाइकमा हिँडेका नीलकण्ठ नगरपालिका-४ का २५ वर्षीय भीम गुरुङ घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)