सिमेन्ट कम्पनीका सेयरमा तीव्र उछाल: दिगो कि पुनर्निर्माणको क्षणिक आशा ?
clickmandu.com · Sun Oct 04 06:43:38 GMT 2026

पछिल्लो समय सिमेन्ट कम्पनीका स्टकहरूप्रति लगानीकर्ताको विशेष आकर्षण देखिएको छ । पछिल्लो एक महिनाको अवधिमा सूचीकृत पाँचवटै सिमेन्ट कम्पनीहरूको सेयर मूल्य उकालो लागेको छ ।
जसमध्ये घोराही सिमेन्ट (GCIL) को मूल्य १८.७% ले बढ्दा शिवम् सिमेन्ट (SHIVM) र सोनापुर मिनिरल्स एन्ड आयर (SONA) प्रत्येकमा करिब १३% को वृद्धि दर्ता भएको छ । बाँकी दुई कम्पनी सर्वोत्तम सिमेन्ट (SARBTM) र पाल्पा सिमेन्ट इन्डस्ट्रिज (PCIL) को मूल्य पनि ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)