कमल थापा सूर्य चिह्नबाट लड्दै, घनश्याम भुसाल स्वतन्त्र
ekantipur.com · Sun Oct 09 00:50:38 GMT 2022
रूपन्देही‚ अछाम — प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन गर्ने अघिल्लो साँझसम्म अनौठा राजनीतिक दृश्य देखिएका छन् । शाही शासनका अन्तिम गृहमन्त्री कमल थापा एमालेको चुनाव चिह्न सूर्यसहित मकवानपुरबाट उम्मेदवार बन्ने भएका छन् भने एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल स्वतन्त्र उठ्ने तयारीमा छन् ।
यसअघि भुसाल निर्वाचित क्षेत्र रूपन्देही ३ पनि एमालेले राप्रपाका लागि छाडेको छ, जहाँबाट पञ्चायतकालमा समेत मन्त्री रहेका दीपक बोहोराले उम्मेदवारी दिँदै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)