मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

ekantipur.com · Thu Sep 07 00:41:32 GMT 2023

याङ्गुन — म्यानमारकी नेतृ आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको परिवारले आरोप लगाएका छन् । सुची हाल सैनिक हिरासतमा छिन् ।

उनका छोरा किम एरिसका अनुसार ७८ वर्षीया सूचीलाई स्वास्थ्य सेवाको आवश्यकता भएको जेलका अधिकारीले बताए पनि सैन्य सरकारले बेवास्ता गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)