देशभर महाअष्टमी पर्व मनाइँदै
nepalghatana.com · Sun Oct 02 23:51:00 GMT 2022
बडादैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ।
आज नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआराधना गरिन्छ। साथै देवीहरुलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बली पनि दिइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)