मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गेलुकाे घरमा सयाैं प्रतिबन्धित भारतीय चिठ्ठा

janaaastha.com

प्रतिबन्धित भारतीय चिठ्ठासहित झापामा एक व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६, काँकडभिट्टा बस्ने ४५ वर्षीय गेलु शेर्पा समातिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)