‘पिर चिन्ता छोड राधे राधे बोल’ लिएर आए चिरञ्जीवी भण्डारी (भिडियो)
kalakarmi.com · Sun Oct 04 06:55:15 GMT 2026

काठमाडौं– गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीले आफ्नै शब्द, संगीत र स्वरमा नयाँ राधाकृष्ण भजन ‘पिर चिन्ता छोड राधे राधे बोल’ सार्वजनिक गरेका छन् । भजनसँगै यसको भिडियो पनि सार्वजनिक गरिएको छ ।
मानिसको जीवनमा पिर, चिन्ता र विभिन्न समस्या आइरहने भए पनि केही समय ती सबैलाई भुलेर भगवानको नाम स्मरण गर्दा मनमा छुट्टै आनन्द र शान्तिको अनुभूति हुने भावलाई भजनमार्फत प्रस्तुत गरिएको गायक भण्डारीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)