ट्याक्टर दुर्घटनामा बिते चालक
janaaastha.com

माटोको ढिस्कोमा ट्याक्टर ठोक्किँदा एक जनाको ज्यान गएको छ । आज बिहान नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–४, पिधरीस्थित होङ्सी–दुम्कीबास सडकखण्डमा लु ४ त ५५०५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)