मुस्ताङ हुँदै नेपाल प्रवेश गरे चिनियाँ राजदूत चाङ, रसुवागढी बन्द भएपछि कोरला नाकाबारे बुझ्दै
clickmandu.com · Sun Oct 04 07:06:53 GMT 2026

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ ७ सदस्यीय टोलीसहित शनिबार उत्तरी सीमानाका कोरला हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन् । कोरला नाकाको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिन राजदूत नेतृत्वको टोली मुस्ताङ आएको हो ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले चिनियाँ राजदूतको टोली कोरलानाका भएर लोमान्थाङ आइपुगेको पुष्टि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)