बङ्गलादेशमा बाढीका कारण एक हप्तामा ५९ जनाको मृत्यु
nepalviews.com · Sat Aug 31 23:53:17 UTC 2024

काठमाडौं । बङ्गलादेशमा यस महिना भएको वर्षा र यसले निम्त्याएको बाढी, डुबान र पहिरोका कारण कम्तीमा ५९ जनाको मृत्यु भएको छ । विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् प्रतिकार्य समन्वय केन्द्र (एनडीआरसीसी) ले वर्षाकै कारण ठूलो जनधनको क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)