स्नातकलाई पुनः तीन वर्षमा झार्ने तयारी
gorkhapatraonline.com · Thu Jul 20 06:00:20 GMT 2023
काठमाडौँ, साउन ४ गते ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)