मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आम जनता पार्टीको केन्द्रीय कमिटी बैठक सुरु (तस्बिरसहित)

ratopati.com · Sun Oct 04 07:13:59 GMT 2026

काठमाडौँ । आम जनता पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आइतबार काठमाडौँको कमलादीमा उक्त पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको हो ।

बैठकको पार्टी अध्यक्ष प्रभु साहले पानसमा बत्ति बालेर उद्घाटन गरेका छन् । बैठकमा केन्द्रीय कार्यालय सदस्य देवी पाण्डेले स्वागत मन्तव्य राखेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)