ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
deshsanchar.com · Sun Oct 04 06:22:17 GMT 2026

काठमाडौँ – ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)