‘शारदीय काव्यमिलन’मा कविको असहमति
deshsanchar.com · Sun Oct 04 07:03:22 GMT 2026

यही १४ असोजमा नेपाल प्रज्ञा प्रतिष्ठानले १८ असोजका लागि ‘शारदीय काव्यमिलन’ आयोजना गर्ने सूचना सार्वजनिक गरेको थियो। सूचीमा चर्चितदेखि कम परिचितसम्मका कविको नाम राखिएको थियो। तर, सूचीमा नाम राखिएका केही चर्चित कविले भने आफू कार्यक्रममा सहभागी नहुने सार्वजनिक रूपमा बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)