कांग्रेस महाधिवेशनमा ओली नजाने : रवि, प्रचण्डसहित क-कसले गर्दैछन् सम्बोधन ?
nepalpress.com · Sun Oct 04 07:11:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशको उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । पार्टीबाट शुभकामना दिन महासचिव शंकर पोखरेल जाने तय भएको पोखरेलका स्वकीय सचिव सरोज रेग्मीले बताए ।
२ बजेबाट सुरू हुने उद्घाटन समारोहमा रास्वपाका सभापति रवि लामिछानेसहितका नेताले सम्बोधन गर्ने तय भएको प्रवक्ता देवराज चालिसेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)