कारागार प्रशासनको सातो उडाउने दीपक भट्टको 'भित्री चलखेल': नख्खुबाट मध्यरातमा सिन्धुपाल्चोक धपाइए
barnanmedia.com · Sun Oct 04 07:01:57 GMT 2026

नख्खु कारागारमा रहेका दीपक भट्टलाई सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको छ। कारागार व्यवस्थापन विभागले शनिबार पठाएको पत्रपछि उनलाई सिन्धुपाल्चोक पठाइएको हो।
नख्खु कारागारका जेलर दीर्घराज उपाध्यायले भट्टलाई शनिबार बेलुकी नै सिन्धुपाल्चोक पठाइएको पुष्टि गरेका छन्। उनका अनुसार कारागार स्थानान्तरण नियमित प्रक्रियाअन्तर्गत पनि हुने भएकाले विभागबाट पत्र आएपछि भट्टलाई पठाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)