मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसद्वारा डेङ्गु रोगको उपचार र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

thahakhabar.com

काठमाडौँ : नेपाली कांग्रेसले डेङ्गु रोगको महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

डेङ्गु रोगको महामारीले मुलुकको पूर्वी भूभाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म केही व्यक्तिको ज्यान गइसकेको छ भने उक्त रोगको सङ्क्रमणका कारण सयौँको सङ्ख्यामा नागरिक सिकिस्त बिरामी परेका छन्। सो रोग फैलिने क्रम रोकिएको छैन। समाजमा यसको त्रास फैलिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)