३० वर्षपछि आमनेसामने हुँदै यामलाल कँडेल र कालीप्रसाद शाक्य
nepalsamaya.com · Tue Oct 11 00:20:00 GMT 2022
सुर्खेत-
विसं २०४९ मा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा प्रमुख पदमा उम्मेदवार बनेका थिए- नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले) का यामलाल कँडेल। उक्त निर्वाचनमा शाक्यलाई पराजित गर्दै कँडेल वीरेन्द्रनगरको प्रमुख पदमा विजयी भए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)