चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित मुस्ताङमा
canadanepal.com · Sun Oct 04 07:19:18 GMT 2026

मुस्ताङ – नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय चिनियाँ टोली कोरला नाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार राजदूत माओमिङ कोरला नाका हुँदै मुस्ताङ प्रवेश गरेका हुन्। भ्रमणको विस्तृत उद्देश्यबारे भने जानकारी प्राप्त नभएको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)