मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’ योजना: दराजमार्फत सामान किन्दा विशेष छुट पाउने

clickmandu.com · Sun Oct 04 07:20:59 GMT 2026

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ कारोबारलाई बढावा दिन ‘महालक्ष्मी महा सोमबार’ सञ्चालन गर्ने भएको छ ।

यस योजना अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले हरेक सोमबार दराज मार्फत अनलाईन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)