म्याक्स टाइगरको 'दशैं धमाका' क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज
nepalsamaya.com · Sun Oct 04 07:28:11 GMT 2026

काठमाडौं- दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ। यसपटक उपभोक्ताका लागि म्याक्स टाइगर इनर्जी ड्रिंकले थप रोमाञ्चक उपहारको घोषणा गरेको छ। म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउने भएका छन्।
ललितपुरको पुल्चोकस्थित एक कार्यक्रममार्फत कम्पनीले ‘दशैं धमाका २०२६’ अभियानको औपचारिक घोषणा गरेको हो। अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)