मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपा नेपालका चार नेताले दिए राजीनामा

onlinekhabar.com · Sun Oct 04 07:27:12 GMT 2026

१८ असोज, काठमाडौं । जसपा नेपालका चार नेताले पार्टी परित्याग गरेका छन् ।

उनीहरुले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल परित्याग गर्नेहरुमा पूर्वसांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मो. युसुफ साफी, केन्द्रीय निर्वाचन आयोग तथा कानुन विभाग सदस्य घणश्याम शर्मा, र पुष्पराज चमन छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)