आजदेखि चितवन महोत्सव
gorkhapatraonline.com · Mon Jan 09 01:07:50 GMT 2023
नारायणगढ समाचारदाता
भरतपुर, पुस २५ गते । चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला सोमबारदेखि सुरु हुँदैछ । चितवन महोत्सवको तयारी पूरा भएको र महोत्वसको प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुने महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)