सोलुखोलामा जिप खस्दा चालक गम्भीर घाइते
thahakhabar.com
सोलुखुम्बु : जिल्लाको सल्लेरीबाट पत्ताले जाँदै गरेको बोलेरो सोलुदुधकुण्ड नगरपालिका-११ तिङलास्थित पहलमान भिरमा दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा सोलुदुधकुण्ड नगरपालिका-८ का ३७ वर्षीय तिङ्कु मगर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)