मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

nepalnews.com · Sun Oct 04 07:59:05 GMT 2026

रुपन्देही। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न भागको भ्रमण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएकी छन्।

मन्त्री चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र, कृषि उत्पादन, मलखाद, सिँचाइ, विद्युतीकरण, कृषि सडक, बिमा तथा बजारबारे सम्बन्धित कार्यालयका अधिकारी र किसानसँग प्रत्यक्ष छलफल गरी जानकारी लिएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)